८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

चालु आर्थिक वर्षमा ३.९ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हुने

१५ जेठ, काठमाडाैँ । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.९ प्रतिशतले मात्रै हुने भएको छ । अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक वृद्धिदर ३.९ मा सीमित हुने बताएका हुन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १५:४५