३ असार २०८१, सोमबार | Mon Jun 17 2024

सुन भाउ बढ्याे, कतिमा हुँदैछ काराेबार


१४ जेठ, काठमाडाैँ । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार नेपाली बजारमा सुनकाे मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनकाे मुल्य ताेलामा रू तिन सयले बढेर छापावाला सुन प्रतिताेला रू १ लाख ३७ हजार २ सय र तेजाबी सुन प्रतिताेला रू १ लाख ३६ हजार ५ सय  ५० रूपैयाँ कायम भएकाे छ ।

साथै चाँदीको मुल्य ताेलामा रू २५ ले बढेर प्रतितोला रु एक हजार आठ सय ८० कायम भएको महाहसंघले जनाएकाे छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार ११:३०