३ असार २०८१, सोमबार | Mon Jun 17 2024

१३ जेठ, काठमाडाैँ । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार नेपाली बजारमा सुनकाे मुल्य स्थिर रहेकाे छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मुल्य ताेलामा १ लाख ३६ हजार ९ सय ताेकेकाे छ । यस अघि जेठ ७ गते सुनकाे भाउ हाल सम्मकै उच्च ताेलामा १ लाख ४१ हजार ८ सय रूपैयाँ पुगेकाे थियाे ।

यस दिन चाँदीकाे मुल्य पनि स्थिर रहेकाे छ । ताेलामा रू १८ सय ५५ रूपैया कायम भएकाे महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आईतवार ११:३९