१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

कर्णालीका नवनियुक्त कृषि मन्त्री विनोदकुमार शाहले लिए शपथ

९ जेठ, सुर्खेत । एमाले सांसद विनोदकुमार शाहले कर्णाली प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको शपथ लिएका छन् ।

शाहले प्रदेश प्रमुख तिलक परियारबाट बुधबार दिउँसो पद तथा गोपनियताको शपथ लिएका हुन् । शाहलाई मुख्यमन्त्री यामलाल कँडेलले आजै कृषि मन्त्रीमा नियुक्त गरेका थिए ।

प्रकाशित मिति : 17:25