५ फाल्गुन २०८२, मंगलवार | Wed Feb 18 2026

निर्दोष रहेछन भने अदालती पक्रियाबाट कैलाश छुट्लानः प्रधानमन्त्री प्रचण्ड

९ जेठ, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया निर्दोष देखिए अदालती पक्रियाबाट छुट्ने बताएका छन । बुधबार बिहान कान्तिपुरका पत्रकारहरूले प्रधानमन्त्रीसँग कैलाशको पक्राउबारे राखेको चासोमा प्रधानमन्त्रीले कैलाश निर्दोष भए अदालती प्रकियाबाटै सजिलो छुट्ने बताए । उनले पक्राउ प्रकरणमा बढ्दा होहाल्ला गर्न आवश्यक नभएको टिप्पणी समेत गरे । नागरिकता कीर्तेसम्बन्धी कसुरमा अनुसन्धानका लागि कैलाश मंगलबार पक्राउ परेका थिए ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार १३:०३