९ भदौ २०८३, मंगलबार | Tue Aug 25 2026

नीति अनुसन्धान प्रतिष्ठान अध्यक्षमा लेखनाथ शर्मा नियुक्त

३ जेठ, काठमाडाैं । सरकारले नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा प्रा.डा. लेखनाथ शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ।बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई प्रतिष्ठानको कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

प्रकाशित मिति : May 16, 2024 at 3:58 pm