१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आज बढ्याे सुनकाे भाउ, यस्ताे छ काराेबार मूल्य


२ जेठ, काठमाडाैँ । साताकाे चाैथाे कारेबारकाे दिन बुधबार नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ ।

सुन चाँदी व्यवसाय महासंघका अनुसार आज सुनकाे मूल्य ताेलामा १००० रूपैयाँले बढेर छापावाला सुन प्रतिताेला १ लाख ३८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतिताेला १ लाख ३७ हजार सात सय ५० रूपैयाँमा काराेबार भइरहेकाे छ ।

त्यसैगरि आज चाँदीकाे मूल्य पनि तेलामा ५ रूपैयाँले बढेर प्रतिताेला १७ सय ४५ रूपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार १३:४०