१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

आज घट्यो सुनको भाउ, यस्तो छ कारोबार मूल्य

३१ वैशाख, काठमाडौं। साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख ३८ हजार १ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ७१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार ११:०९