चौतर्फी आलोचनापछि हट्यो जोरबिजोर प्रणाली
१४ मंसिर, काठमाडौँ । चौतर्फी आलोचनापछि सरकारले यातायातमा लागू गरेको जोरबिजोर प्रणाली हटाएको छ । काठमाडौँमा आजदेखि शुरू हुने एसिया प्रशान्त शिखर सम्मेलनका कारण लागू गरिएको जोर बिजोर प्रणाली आज बिहान साढे ११ बजेदेखि लागू हुनेगरी जोरबिजोर प्रणाली हटाएको हो ।
हेर्नुहोस्, सूचना :

प्रकाशित मिति : १४ मंसिर २०७५, शुक्रबार १०:२५












