१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

चौतर्फी आलोचनापछि हट्यो जोरबिजोर प्रणाली

१४ मंसिर, काठमाडौँ । चौतर्फी आलोचनापछि सरकारले यातायातमा लागू गरेको जोरबिजोर प्रणाली हटाएको छ । काठमाडौँमा आजदेखि शुरू हुने एसिया प्रशान्त शिखर सम्मेलनका कारण लागू गरिएको जोर बिजोर प्रणाली आज बिहान साढे ११ बजेदेखि लागू हुनेगरी जोरबिजोर प्रणाली हटाएको हो ।

हेर्नुहोस्, सूचना :

 

प्रकाशित मिति : November 30, 2018 at 10:25 am