२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुई जना पक्राउ

२८ वैशाख, काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले गए राति दरबारमार्गबाट स्रोत नखुलेको रु ९८ लाखसहित दुई जनालाई पक्राउ गरेको छ ।

उक्त कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले यस सम्बन्धमा आजै पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गरिने जानकारी दिए।

प्रकाशित मिति : 10:25