७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुई जना पक्राउ


२८ वैशाख, काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले गए राति दरबारमार्गबाट स्रोत नखुलेको रु ९८ लाखसहित दुई जनालाई पक्राउ गरेको छ ।

उक्त कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले यस सम्बन्धमा आजै पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गरिने जानकारी दिए।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार १०:२५