६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर


२४ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (वैशाख २४ गते) का लागि विदेशी मुद्राको विनिमयदर ताेकेकाे छ । राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.१८ रुपैयाँ र बिक्रीदर १३३.७८ रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज एक यूरोको खरिददर १४३.३० रुपैयाँ र बिक्रीदर १४३.९५ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६७.०९ रुपैयाँ र बिक्रीदर १६७.८५ रुपैयाँ कायम भएको छ । साथै, एक कतारी रियालको खरिददर ३६.५३ रुपैयाँ र बिक्रीदर ३६.६९ रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार १०:०१