५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

आइतबार सुनको मूल्य स्थिर, चाँदीको भने घट्यो


२३ वैशाख, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाला एक लाख ३५ हजार ४०० रुपैयाँ र तेजावी सुन एक लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार पनि सुन सोही मूल्यमा को कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेर मूल्य एक हजार ६४० रुपैयाँमा किनबेच भईरहेको छ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आईतवार ११:५८