१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

वेस्टइन्डिजविरुद्ध नेपालले टस हारेर पहिला फिल्डिङ गर्दै, नेपालको टिममा चार खेलाडी परिवर्तन

१९ वैशाख, काठमाडौं । नेपालले तेस्रो टी-२० खेलमा वेस्टइन्डिज ए विरुद्ध टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ । त्रिवि मैदान कीर्तिपुरमा केही बेरमा सुरु हुने खेलमा वेस्ट इन्डिजले टस जितेर ब्याटिङ रोजेको छ।

खेलमा नेपालले कप्तानसहित चार खेलाडी परिवर्तन गरेको छ। आजको टिममा विनोद भण्डारी, करण केसी, विवेक यादव र कमलसिंह ऐरी रहेका छन्।

प्रकाशित मिति : May 1, 2024 at 12:10 pm