३० बैशाख २०८१, आईतवार | Sun May 12 2024

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर


१६ वैशाख, काठमाडौं। नेपाल राष्ट्र बैंकले आज(वैशाख १६ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.०५ रुपैयाँ र बिक्रीदर १३३.६५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज एक यूरोको खरिददर १४२.७६ रुपैयाँ र बिक्रीदर १४३.४१ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६६.५१ रुपैयाँ र बिक्रीदर १६७.२६ रुपैयाँ कायम भएको छ ।

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६.९७ रुपैयाँ र बिक्रीदर ८७.३७ रुपैयाँ रहेको छ । साथै, एक मलेसियन रिंगेटको खरिददर २७.९१ रुपैयाँ र बिक्रीदर २७.०३ रुपैयाँ र एक कतारी रियालको खरिददर ३६.४८ रुपैयाँ र बिक्रीदर ३६.६५ रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएकाे छ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आईतवार ०९:४५

https://srdb.com.np/