२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर


१४ वैशाख, काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (वैशाख १४ गते) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.०१ रुपैयाँ र बिक्रीदर १३३.६१ रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज एक यूरोको खरिददर १४२.७१ रुपैयाँ र बिक्रीदर १४२.३५ रुपैयाँ निर्धारण गरिएको छ ।  यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६.९० रुपैयाँ र बिक्रीदर ८७.२९ रुपैयाँ रहेको छ । एक कतारी रियालको खरिददर ३६.४८ रुपैयाँ र बिक्रीदर ३६.६५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार ११:३३