१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026
http://kk5.io/NADA2026

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

१३ वैशाख, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । संविधानको धारा १०६८ (४) अनुसार मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिएका हुन्।

विश्वासको मतका लागि मुख्यमन्त्रीले राखेको प्रस्तावको पक्षमा २३ जना सांसदले मत दिए। प्रस्तावको विपक्षमा १२ सांसदले मतदान गरेका थिए। कुल ४० सदस्यीय प्रदेश सभामा आज ३५ सांसद उपस्थित थिए ।

प्रकाशित मिति : April 25, 2024 at 5:32 pm