२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

वेस्ट इन्डिज ए सँग खेल्ने नेपाली टोली घोषणा

१३ वैशाख, काठमाडाैं । आइसिसी टी-२० विश्वकप २०२४ को तयारीका लागि वेस्ट इन्डिजको ‘ए’ टिम सँग पाँच खेलको टी-२० सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिम घोषणा गरिएको छ।

१६ सदस्यीय नेपाली टिममा आरिफ शेखकाे पुनरागमन भएकाे छ भने बाँकी १५ खेलाडी भारत भ्रमणमा गएका छन्। नेपाल र वेस्टइन्डिज ए बीचको पहिलो खेल शनिबार हुनेछ ।

नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी,अभिनास बोहरा, आकाश चन्द र आरिफ शेख।

प्रकाशित मिति : April 25, 2024 at 12:40 pm