९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेर स्थिर

९ वैशाख, काठमाडौं । सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेर स्थिर भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ६५० रुपैयाँ कायम भएको छ । गत शुक्रबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य यस दिन २० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७४० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : April 21, 2024 at 11:30 am