२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

प्रतिनिधि सभाको बैठक वैशाख २ गतेसम्मका लागि स्थगित

२८ चैत, काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएकाे छ । प्रतिपक्षी दलहरु नेपाली कांग्रेस, राप्रपा र लोसपाले प्रतिनिधि सभाको बैठक आज पनि  अवरुद्ध पारेका छन् ।

आकस्मिक समय सकिएलगत्तै प्रतिपक्षी दलहरु आ-आफ्नो स्थानमा उठेर बैठक अवरुद्ध गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले आगामी वैशाख २ गते ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार १३:२१