२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

प्रधानमन्त्री प्रचण्ड भेट्न गगन थापा र कृष्ण सिटौला बालुवाटारमा

२७ चैत, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेपाली कांग्रेसका महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्ण सिटौला बालुवाटार पुगेका छन्।

 गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी दलले संसद् बैठक अवरोध जारी राखेका बेला प्रधानमन्त्री भेट्न कांग्रेस नेता थापा र सिटौला बालुवाटार गएका हुन्।

प्रकाशित मिति : 11:01