कर्णालीका मुख्यमन्त्री शर्माले राजीनामा दिने
२१ चैत, काठमाडाैँ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिने भएका छन् । मुख्यमन्त्री शर्माले बुधबारको प्रदेश सभा बैठकमा सम्बोधन गरेर राजीनामाको घोषणा गर्ने तयारी गरेका हुन्।
कर्णाली प्रदेश सभा बैठक केहीबेरमा बस्नेछ।
प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार १५:५१