१ असार २०८३, सोमबार | Mon Jun 15 2026

कर्णालीका मुख्यमन्त्री शर्माले राजीनामा दिने

२१ चैत, काठमाडाैँ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिने भएका छन् । मुख्यमन्त्री शर्माले बुधबारको प्रदेश सभा बैठकमा सम्बोधन गरेर राजीनामाको घोषणा गर्ने तयारी गरेका हुन्।

कर्णाली प्रदेश सभा बैठक केहीबेरमा बस्नेछ।

प्रकाशित मिति : April 3, 2024 at 3:51 pm