१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

प्रि ओपन सेसमा घट्यो नेप्से

१८ चैत, काठमाडाैँ । साताको पहिलो कारोबारकाे दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक घटेको छ। अघिल्लो कारोबारकाे दिन गत बिहीबार ४.७८ अंकले बढेर २०३५.६४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.९३ अंकले घटेर २०३४.७० विन्दुमा झरेको छ।

आइतबार प्रि ओपन सेसनमा ३१ स्टकको १ करोड ७ लाख ३ हजार ५४९ रुपैयाँ ६० पैसाबराबरको ११ हजार ३५७ कित्ता सेयर कारोबार भएको छ।

प्रकाशित मिति : March 31, 2024 at 11:08 am