२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

एमाले उपाध्यक्ष विष्णु पौडेल चीन प्रस्थान

१३ चैत, काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेल आज चीन प्रस्थान गरेका छन् । चीनको दक्षिणी प्रान्त हाइनानको बोआओमा हुने बोआओ फोरम फर एशियाको वार्षिक सम्मेलनमा भाग लिन पौडेल आज त्यसतर्फ प्रस्थान गरेकाे उनको सचिवालयले जनाएको छ ।

सम्मेलन यही मार्च २६ देखि २९ तारिखसम्म सञ्चालन हनेछ । उपाध्यक्ष पौडेलले नेपालका तर्फबाट बिहीबार सम्मेलनमा सम्बोधन गर्ने जनाइएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलवार १४:३३