१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा दीपक कार्की नियुक्त

१२ चैत, काठमाडौँ । सरकारले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा जनता समाजवादी पार्टीका नेता दीपक कार्कीलाई नियुक्त गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्कीलाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।

कार्कीले सोमबार दिउँसो नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद तथा गोपनीयताको शपथ लिने भएका छन् । यसअघि जसपा अध्यक्ष उपेन्द्र यादवले उक्त मन्त्रालय सम्हालेका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार १४:४०