९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

बढ्यो सुनको भाउ, यस्तो छ कारोबार मूल्य

१२ चैत, काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार सोमबार सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेर छापावाल सुन प्रतितोला १ लाख २६ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यस दिन चाँदीको मूल्य पनि बढेर १ हजार ५१५ रुपैयाँ पुगेको छ।

प्रकाशित मिति : March 25, 2024 at 11:21 am