९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

सरकारको नाममा आयो बाँसबारीको १० रोपनी जग्गा

९ चैत, काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा सरकारको नाममा आएको छ । शुक्रबार भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो।

प्रकाशित मिति : March 22, 2024 at 5:38 pm