१७ आश्विन २०८१, बिहीबार | Thu Oct 3 2024

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल

९ चैत, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज उनीहरुबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँग समसामयिक विषयमा कुराकानी भएको सङ्क्षिप्त प्रतिक्रिया दिए ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार १६:४२