नेप्सेमा कुमारी सबल योजनाका ७ करोड ४४ लाख इकाई सूचिकृत
६ चैत, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा कुमारी क्यापिटल लिमिटेडको कुमारी सामूहिक लगानी कोष अन्तर्गतको ‘कुमारी सबल योजना’का ईकाइहरु सूचिकृत भएको छ । नेप्सेमा कुमारी सबल योजनाको प्रति इकाई मूल्य रु १० कायम भएको ७ करोड ४४ लाख ७५ हजार ७० इकाई सामूहिक लगानी कोष सूचिकृत भएको हो ।
याेसँगै अब यो म्युचुअल फण्ड भोदिदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलवार १४:५०