२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

सुन प्रकरणमा महरालाई ४ दिन हिरासतमा राख्न अनुमति

५ चैत, काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख एवं माओवादी नेता कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

सुन प्रकरणमा अनुसन्धानका लागि उनलाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको प्रहरीले जनाएकाे छ । साेमबार बिहान कपिलवस्तुबाट नियन्त्रणमा लिएर महरालाई आजै काठमाडौँ ल्याएर म्याद थपका लागि अदालतमा उपस्थित गराइएको थियो ।

प्रकाशित मिति : March 18, 2024 at 5:55 pm