९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

महरालाई म्याद थप गर्न अदालत लगियो

५ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि अदालत लगिएको छ।

सुन तस्करी प्रकरणमा थप अनुसन्धानका लागि उनलाई म्याद थप गर्न अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : March 18, 2024 at 4:19 pm