१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

प्रि ओपन सेसनमा करिब साढे ३ अंकले बढ्यो नेप्से

५ चैत, काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ३ अंकले बढेको छ। अघिल्लो कारोबार दिन आइतबार १०.६२ अंकले घटेर २०७०.२५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.३३ अंकले बढेर २०७३.५९ विन्दुमा पुगेको छ।

सोमबार प्रि ओपन सेसनमा २८ स्टकको १२ लाख ९४ हजार ३०० रुपैयाँ १० पैसाबराबरको ३३ हजार २८२ कित्ता सेयर कारोबार भएको छ।

प्रकाशित मिति : March 18, 2024 at 11:07 am