२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

सांसद अन्सारीको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभा बैठक स्थगित

४ चैत, काठमाडाैँ । प्रतिनिधि सभाले जनता समाजवादी पार्टीकी सांसद मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको बैठकले सांसद अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको

 शोक प्रस्ताव पारित भएसँगै प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रतिनिधि सभाको अर्को बैठक सोमबार बिहान ११ बजे बस्ने सभामुख देवराज घिमिरेले घिमिरेले बताए।

प्रकाशित मिति : ४ चैत्र २०८०, आईतवार १२:०५