२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

प्रि ओपन सेसनमा साढे १ अंकले बढ्यो नेप्से

४ चैत, काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंकले बढेको छ। अघिल्लो कारोबार दिन गत बिहीबार २७.८४ अंकले घटेर २०८०.८७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.५३ अंकले बढेर २०८२.४१ विन्दुमा पुगेको छ।

आइतबार प्रि ओपन सेसनमा ३३ स्टकको १४ लाख ६८ हजार २७५ रुपैयाँ ६० पैसा बराबरको ३ हजार ३९३ कित्ता सेयर कारोबार भएको छ।

प्रकाशित मिति : March 17, 2024 at 11:05 am