२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

किष्ट बैंकका तत्कालीन नायव महाप्रबन्धक बिएन घर्ती र प्रविन श्रेष्ठ पक्राउ

७ मंसिर, काठमाडाैँ । बैंकिङ कसुर गरेको अभियोगमा किष्ट बैंकका तत्कालीन नायव महाप्रबन्धक बिएन घर्ती र प्रविन श्रेष्ठ पक्राउ परेका छन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले घर्ती र श्रेष्ठलार्इ पक्राउ गरेको हो ।

डिएसपी श्यामबाबु ओलियाका अनुसार घर्तीलाई हिरासतमा राखिएको छ भने बिरामी भएको भन्दै श्रेष्ठ अस्पताल भर्ना भएका छन । बैंकका तत्कालीन सिइओ कमल ज्ञवाली गत असोज १९ गते पक्राउ परिसकेका छन्।

प्रकाशित मिति : ७ मंसिर २०७५, शुक्रबार ११:४९