१४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

२३ फागुन, काठमाडौँ । साताको चौंथो कारोबारको दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। अघिल्लो कारोबारकाे दिन मंगलबार ७०.३१ अंकले घटेर २००७.६९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.२३ अंकले बढेर २००८.९२ विन्दुमा पुगेको छ।

बुधबार प्रि ओपन सेसनमा २२ स्टकको ५ लाख ४५ हजार ९३२ रुपैयाँ ४० पैसा बराबरको १ हजार ४६१ कित्ता सेयर कारोबार भएको छ।

प्रकाशित मिति : March 6, 2024 at 10:59 am