१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024

तीन विनाविभागीय मन्त्रीले लिए सपथ

२१ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा मन्त्री माओवादी केन्द्रका हितबहादुर तामाङसहित नेकप एमालेका पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका डिपी अर्यालले विनाविभागीय मन्त्रीको सपथ लिएका छन । राष्ट्रपति रामचन्द्र पाैडेलसामू तीन मन्त्रीले केहीबेर अघि राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको सपथ लिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार १७:५४