२७ आश्विन २०८१, आईतवार | Mon Oct 14 2024

संघीय निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ)

२१ फागुन, काठमाडाैँ । संघीय संसद्को सचिवालयले निजामती सेवा विधेयक दर्ता गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता गराएको छ।

सरकारले कर्मचारीको अवकाश उमेर भने २ वर्ष थप गरेको छ। अहिलेसम्म निजामती कर्मचारीको ५८ वर्ष रहेकोमा अब भने ६० वर्ष उमेर रहने व्यवस्था गरिएको छ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार १७:३१