१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

रास्वपाबाट डीपी अर्याल मन्त्री बन्दै


२१ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डीपी अर्याल मन्त्री बन्ने भएका छन् । सोमबार उनले मन्त्री पदको शपथ लिने रास्वपाले जानकारी दिए ।

यसअघि रास्वपाबाट सभापति रवि लामिछाने आजै सरकारमा सहभागी हुने तयारी भएको थियो। तर मन्त्रालयको भागबण्डा र मन्त्रीहरूको वरियता नटुंगिएसम्म शीर्ष नेताहरू सहभागी नहुने निर्णय भएपछि अर्याल सरकारमा सहभागी हुन लागेका हुन्।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार १३:१४