संसद बैठक २४ फागुनसम्मका लागि स्थगित
२१ फागुन, काठमाडौं । संसद बैठक स्थगित भएको छ। सोमबार ११ बजे बस्ने भनिएको बैठक विशेष परिस्थितिका कारण बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेका लागि सूचना टाँसेर स्थगित गरिएको हो।

प्रकाशित मिति : March 4, 2024 at 11:59 am










