२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

संसद बैठक २४ फागुनसम्मका लागि स्थगित

२१ फागुन, काठमाडौं । संसद बैठक स्थगित भएको छ। सोमबार ११ बजे बस्ने भनिएको बैठक विशेष परिस्थितिका कारण बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेका लागि सूचना टाँसेर स्थगित  गरिएको हो।

प्रकाशित मिति : March 4, 2024 at 11:59 am