२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

एमालेबाट पदम गिरी सरकारमा जाने

२१ फागुन, काठमाडौं । सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन् । आज बालकोटमा बसेको एमाले सचिवालय बैठकले गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो ।

प्रकाशित मिति : March 4, 2024 at 9:43 am