२८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026

सर्वसाधारणलाई आईपीओ निष्कासन गर्दै लोअर इर्खुवा हाइड्रोपावर

२० फागुन, काठमाडौं । लोअर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले  आईपीओ निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ।

धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले १०० रुपैयाँ अंकित दरमा २८ करोड ५ लाख ७५ हजार रुपैयाँ बराबरको २८ लाख ५ हजार ७५० कित्ता आईपीओ गारी गर्नेछ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति : 12:56