७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

प्रि ओपन सेसन अपडेटमा बढ्यो नेप्से

२० फागुन, काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेरको छ। अघिल्लो कारोबार दिन गत बिहीबार २८.६८ अंकले घटेर १९७२.०९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.५३ अंकले बढेर १९७२.६२ विन्दुमा पुगेको छ।

आइतबार प्रि ओपन सेसनमा १९ स्टकको २ लाख ४० हजार ३३० रुपैयाँ ४० पैसा बराबरको ५४३ कित्ता सेयर कारोबार भएको छ।

प्रकाशित मिति : March 3, 2024 at 10:58 am