१० कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026

नामिबियाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

१८ फागुन, काठमाडौँ । टी-२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत नामिबियाविरुद्धको दोस्रो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नामिबियाले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो।

खेलका लागि नेपाली टिममा तीन परिवर्तन गरिएको छ। कुशल भुर्तेल, सन्दीप जोरा र ललित राजवंशी बेञ्चमा छन्। आरिफ शेख, अभिनाश बोहरा र अनिल शाह आज टोलीमा छन् ।

प्रकाशित मिति : March 1, 2024 at 11:29 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/