८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

बढ्यो सुनको भाउ, आज यस्तो छ कारोबार मूल्य

१७ फागुन, काठमाडौँ । साताको पाँचौं कारोबारको दिन बिहीबार सुनको भाउ सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै बिहीबार चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : February 29, 2024 at 11:29 am