१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

मंगलबार यस्तो छ सुनको मूल्य

१५ फागुन, काठमाडौँ । साताको तेस्रो कारोबारको दिन मंगलबार सुनको मूल्यमा कुनै घटबढ भएको छैन ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला एक लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सुन यसै मूल्यमा कारोबार भएको थियो ।

यस्तै मंगलबार चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३८० रुपैयाँमा खरिद बिक्री भएको छ । सोमबार चाँदी एक हजार ३९५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

प्रकाशित मिति : February 27, 2024 at 11:12 am