४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

१० फागुन, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार एक कम्पनीको मूल्य समायोजन भएकाे छ । नेप्सेमा स्वरोजगार लघुवित्तको ७ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ५९१ रुपैयाँ ६८ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।

नेप्सेले बिहीबारको अन्तिम कारोबार ६३३ रुपैयाँ १० पैसाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै आइतबार सेयरबजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहीबार १६:४६